Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु

    पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु

    गण्डकी खबरगण्डकी खबर१ पुष २०७७, बुधबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।     पोखरामा बुधबार थप दुई कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    पोखराको फिष्टेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०.२० बजे मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई पोखराको फिष्टेल अस्पतालमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । उहाँमा प्रेसर, सुगर लगायतका दीर्घरोगहरु रहेको बताइएको छ ।

    त्यस्तै पोखरा-१२ निवासी ८४ वर्षीय कोरोना संक्रमित पुरुषको पोखराको फिष्टेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५.४५ बजे मृत्यु भएको छ । मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत उहाँको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. शर्माले बताउनुभयो । उहाँमा निमोनिया समेत रहेको बताइएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८६ पुगेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.