Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बस र ट्रक ठोक्किदा १७ घाइते ४ को अवस्था गम्भीर

    बस र ट्रक ठोक्किदा १७ घाइते ४ को अवस्था गम्भीर

    गण्डकी खबरगण्डकी खबर१२ पुष २०७७, आईतवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  पोखरा आउँदै गरेको बस र स्याङ्जाको वालिंग जाँदै गरेको ट्रक शनिवार दिउँसो करिब २ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-११ बगालथोक नजिक  एक आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् ।

    ना ५ख ५१३९नंं को बस र लु १ख ६५९४ नंं. को ट्रक एक आपसमा ठोक्किदा ट्रक चालकसहित बसका १७ यात्रु घाइते भएका हुन् ।

    घाइते मध्य गम्भीर ४ जनालाई थप उपचारको लागि पोखरा ल्याइएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो । गम्भीर घाइते हुनेहरुमा ट्रक चालक खुम बहादुर दंगाल,अमृत बि क, जमुना काफ्ले  र घमंनसिंह गुरुङ छन् ।

    स्याङ्जाको अर्जुनचौपारीबाट पोखरातर्फ आउँदै गरेको उक्त बस र पोखराबाट वालिङतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.