
गण्डकी खबर । “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७” को अवसरमा जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणका साथै “पृथ्वी नारायण शाह अध्ययन केन्द्र” को नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापा समुद्घाटन गर्नुहुँदै ।
सो कार्यक्रमका अन्य झलकहरु ।
तस्वीरहरुः नेपाली सेनाको जनसम्पर्क निर्देशनालय ।