leading news portal from gandaki

नेपालमा बुधबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी खबर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार १ सय ५४ जनाको पीसीआर गरिएकोमा ४ सय ८८ जनाको नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन् भने ४ हजार ४ सय ३४ जना आइसोलेसनमा रहेका छन् ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस