leading news portal from gandaki

गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषको निधन

 गण्डकी खबर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाका एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मध्यविन्दु नगरपालिकाको वडा नं ४ का ७३ वर्षीय पुरुषको पुष २९ गते दिउँसो कोरोनका कारण निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मध्यविन्दु अस्पताल नवलपुरमा उपचारका क्रममा बुधबार दिउनवलपुरमा कोरोना संक्रमित एक पुरुषको निधन
सो सवा चार बजे उहाँको निधन भएको थियो ।

पुष २६ गते उहाँमा कोराना संक्रमण पुष्टि भएको थियो । उहाँमा मुटु सम्बन्धी समस्या थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९७ पुगेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

शेयर बजारमा नयाँ रेकर्ड

By गण्डकी खबर / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By गण्डकी खबर / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस