leading news portal from gandaki

पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते

गण्डकी खबर ।  पोखरा-बागलुङ (भूपी शेरचन) राजमार्ग अन्तरगत पोखरा-२५ हेमजा स्थित सापकोटा चोकमा ग ५ प ३०७६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरको पछाडी सवार धादिङ घरभई पोखरा-२५ मिलनचोक बस्दै आएका ५३ वर्षीय कृष्णबहादुर बाँनिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बाँनियाको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

भोलि पुष १५ गण्डकी प्रदेशमा सार्वजनिक बिदा

By Gandaki Khabar / १४ पुष २०७७, मंगलवार १६:३७ / 0 Comments

शेयर बजारमा नयाँ रेकर्ड

By Gandaki Khabar / १९ पुष २०७७, आईतवार १८:०० / 0 Comments

पोखरामा कोरोना संक्रमित महिलाको निधन

By Gandaki Khabar / २५ पुष २०७७, शनिबार १६:०६ / 0 Comments

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

By Gandaki Khabar / २८ पुष २०७७, मंगलवार २०:०५ / 0 Comments

सिफारिस