गण्डकीसमाचार

कोरोना संक्रमित घट्दै आज ८१ जना संक्रमित थपिए

गण्डकी खबर । नेपालमा कोरोना भाइरसका आज ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १११ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ६ सय ६० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button