गण्डकीसमाचार

प्रचण्ड–नेपाल समूहले अर्काे चरणको आन्दोलन घोषणा गर्दै

गण्डकी खबर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा छ । उक्त समूहले आज अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो । दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा अर्काे चरणको कार्यक्रम घोषणा हुने कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button