leading news portal from gandaki

काठमाडौँको स्वयम्भुमा ७५ बर्षे आमाले होटलमा महिलाहरु राखेर यौन धन्दा

राजधानीमा अबैध यौन धन्दा चलिरहेको कुरा कुनै नौलो कुरा त हैन । तर काठमाडौँको स्वयम्भुस्थित एक सामान्य होटेलमा ७५ वर्षीय महिलाले पनि त्यस्तै अबैध यौन धन्दा संचालन गर्दै आएको भेटीए पछि सबै चकित परेका छन ।

आफ्नो उमेर ७५ वर्ष बताउने ति महिलाले लकडाउन पछि केहि महिलाहरुलाई राखेर त्यस्तो ध.न्दा चलाउदै आएको खुलाईन ।

स्थानीयवासीले गुनासो परेपछि केहि मिडियाकर्मी र प्रहरीले त्यहाँ छापा मार्दा उक्त अ.बैध ध.न्दाको पुष्टि भएको हो ।

 

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस