leading news portal from gandaki

१९ औ आहा-रारा गोल्डकपको उपाधि संकटा क्लबले उचाल्यो

पोखरा,२८ चैत्र । १९ औ आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले उचालेको छ । शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसिएसनलाई हराउदै जित हासिल गरेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो। टाइब्रेकरमा ४-२ ले हराउदै पहिलो पटक संकटाले उपाधि उचाल्न सफल भएको हो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस