leading news portal from gandaki

बर्दियामा हात्तीको आ’क्रमणमा परि एक महिलाको मृत्यु

गण्डकी खबर । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आ’क्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउनेक्रममा हात्तीको आ’क्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आ’क्रमण बढ्दो रहेको छ । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस