leading news portal from gandaki

कोरोनाबाट निको हुने दर ७५.५ प्रतिशत

गण्डकी खबर । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ । यो  दर उल्लेख्य  हो ।

हिजो देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो ।

हिजो देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् । यस्तै सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् ।

 

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस