leading news portal from gandaki

मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना कोरोना संक्रमित ,१ सय ६८ जनाको मृत्यु

गण्डकी खबर । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् ।

मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षण ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ६८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस