गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ७ संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत २ जनासहित गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८६१ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाकाे १ जना, मुस्ताङ  जिल्लाकाे २ जना र   नवलपुर जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button