गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत २ जनासहित गण्डकी प्रदेशका थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८६५ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका २ जना, गाेरखा जिल्लाकाे १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः