गण्डकीसमाचार

गण्डकी प्रदेशमा संक्रमणबाट थप ११ काे मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ६ जनासहित गण्डकी प्रदेशका थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८७६ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाकाे ४ जना, म्याग्दी जिल्लाकाे ३ जना, बाग्लुङ जिल्लाकाे १ जना, तनहुँ जिल्लाकाे १ जना, गाेरखा जिल्लाकाे १ जना र   नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button