गण्डकी खबर । राउटे समुदायका युवतीलाई दु.र्व्य.वहार गरेको आ. रोपमा प्रहरीले तीन जनालाई प.क्राउ गरेको छ । गु.र्भाकोट नगरपालिका मे.हलकुनाबाट होटेल सञ्चालकसहित तीन जना प.क्राउ परेका छन् ।
राउटे यु.वतीलाई स्थानीय युवाले मा. दक प. दार्थ से. वन गराई हो.टेलमा लिएर दु.र्व्य.वहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प.क्राउ पर्नेमा गु.र्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे यु.वती अ.सुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका यु.वतीमाथि दु.र्व्य.वहार हुन थालेको छ ।
भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे यु.वती दु.र्व्य.वहारको सि.कार भएका हुन् ।
राउटे युव.तीहरुमाथि भएको दु.र्व्य.वहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अ.नुसन्धान गरी का. रबाहीको माग गरेका छन् ।
घ.टनाको विषयमा थप अ.नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गु.र्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् । रासस