leading news portal from gandaki

इजरायलविरूद्ध पोर्चुगलको शानदार जित

गण्डकी खबर । युरोकपको तयारीमा रहेको पोर्चुगलले मैत्रीपूर्ण फुटबलमा इजरायलविरूद्ध शानदार जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक एक गोल गरे ।

पोर्चुगलले युरोकप अन्तर्गत पहिलो खेलमा मङ्गलवार हङ्गेरीसँग खेल्दैछ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस