leading news portal from gandaki

किशोरी बलात्कारको अभियोगमा एक युवक पक्राउ

गण्डकी खबर । ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।

फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय किशाेरीलाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस