leading news portal from gandaki

स्याङ्जाको कालीगण्डकी नदी किनारमा ४० वर्षीय पुरुषको शव फेला

गण्डकी खबर । आज बिहान पौने सात बजेको समयमा स्याङ्जाको कालीगण्डकी नदीको किनारमा अन्दाजी ४० वर्ष उमेरको एक जना पुरुषको शव फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिनाेद सिलवालले दिएको जानकारी अनुसार कालीगण्डकी ५ बासटारी भक्याम बगरस्थित नदीको किनारमा सडेगलेको अवस्थामा नामथर र वतन नखुलेको पुरुषको शव फेला परेको हो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस