गण्डकीसमाचार

पोखराको पर्यटकीयस्थल काँहु धरहरा

गण्डकी खबर । पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा ।

कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपल बढ्न थालेको छ ।

तस्वीर : चन्द्रकला क्षेत्री /रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button