गण्डकी खबर । गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको पाेखरा र बाग्लुङका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र लमजुङ जिल्लाका २ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९९४ पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः