गण्डकीसमाचार

पोखरामा बाढीले बागए पछिको सेल्फी पुल

गण्डकी खबर । पोखरा महानगरपालिका–१८ चङखपुरस्थित फलामे पुल जुन हर्पन खोलामा आएको बाढीले बगाएपछिको पुलको दृश्य ।

पछिल्लो समय यस पुललाई पामेको सेल्फी पुल भनेर पनि चिनिन्थ्यो ।

यस पुलमा फोटो खिच्न, टिकटक भिडियो बनाउन अन्तरिक पर्यटकको भिड लाग्ने गर्थियो ।
तस्वीर : राधिका कँडेल, रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button