गण्डकी खबर । गण्डकी प्रदेशका थप १ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले नवलपुर जिल्लाका १ जना महिलाकाे उपचारकाे क्रममा चितवनमा मृत्यु भएकाे पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ पुगेको निर्देशनालयले जनाएकाे छ ।