गण्डकी खबर । गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
मृतकहरु मध्ये ५ जनाकाे पाेखराका अस्पतालहरुमा र १ जनाकाे चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८ पुगेको निर्देशनालयले ज
)