leading news portal from gandaki

घाँस काट्नेक्रममा भिरबाट लडेर १० बर्षे बालकको मृत्यु

गण्डकी खबर । घाँस काट्नेक्रममा १० बर्षका बालक भिरबाट खसेर मृत्यु भएको छ ।

अछाम जिल्ला मगलसेन नगरपालिका वडा न ७ बस्ने  भरत नेपालीकाे  घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

उनि घास काट्ने ठाउ बाट ३०० मिटर तल खोचमा मृत अबस्थामा भेटिएका थिय। यो घटना हिजोको हो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस