leading news portal from gandaki

यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

काठमाडौं, ४ माघ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस