leading news portal from gandaki
pokhara internet

सुनसरी जिल्ला मुवाँथाईको अध्यक्षमा एलकन थापा चयन

काठमाडौं, २६ माघ। नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । धरानमा भएको कार्यक्रमबाट अध्यक्षमा एलकन थापा मगर अध्यक्ष चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा अशेस लिम्बू, सचिवमा नवीन राई, सह-सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । यस्तै, सदस्यहरुमा सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।

उक्त समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रीय अध्यक्ष गणेशलाल कक्षपतिको आतिथ्यतामा भएको थियो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस