leading news portal from gandaki
pokhara internet

सिगास गाउँपालिका अध्यक्षमा धामीको उमेदवारी घोषणा

बैतडी, २९ माघ। बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका हुन् ।

उनी नेपाली कांग्रेसका नेता हुन् ।

सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए ।

स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस