गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १२ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८५० पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका १ जना, तनहुँ जिल्लाकाे १ जना, पर्वत जिल्लाकाे २ जना, मुस्ताङ जिल्लाकाे २ जना, म्याग्दी जिल्लाकाे १ जना, लमजुङ्ग जिल्लाकाे २ जना र नवलपुर जिल्लाका ३ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः