गण्डकीसमाचार

स्याङ्जामा जीप दुर्घटना हुँदा ८ जना घाईते

गण्डकी खबर । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना भएको छ ।

बानेथोकबाट बयारघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा दुर्घटना हुँदा ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गर्ने लगिएको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button