गण्डकीसमाचार

कास्कीमा दुई तले घरमा अचानक आगलागी, १५ लाख बराबरको भौतिक क्षति

गण्डकी खबर । कास्की माछापुच्छ्रे गाउँपालिका -१ धिप्राङको एक घरमा आगलागी भएको छ ।

मंगलबार राति स्थानीय केशरी गुरुङको दुई तले घरमा अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

आगलागीबाट करिब १५ लाख बराबरको भौतिक क्षति भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button