गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ६ जनासहित गण्डकी प्रदेशका थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८७६ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाकाे ४ जना, म्याग्दी जिल्लाकाे ३ जना, बाग्लुङ जिल्लाकाे १ जना, तनहुँ जिल्लाकाे १ जना, गाेरखा जिल्लाकाे १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः