गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ४ जना र बाग्लुङमा १ जनासहित गण्डकी प्रदेशका थप ५ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८८१ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा  कास्की जिल्लाकाे १ जना, म्याग्दी जिल्लाकाे १ जना, बाग्लुङ जिल्लाकाे १ जना, तनहुँ जिल्लाकाे १ जना र स्याङ्जा जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button