गण्डकी खबर । पाेखराका अस्पतालमा उपचार गराइरहेका थप ५ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले पुष्टि गरेकाे छ ।
मृत्यु हुनेहरुमा कास्कीका ४ जना र पर्वतका १ जना भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९८१ पुगेको छ ।
विवरण यस्ताे छः