गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ७ संक्रमितको मृत्यु

गण्डकी खबर । गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको पाेखरा र बाग्लुङका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका ३ जना, तनहुँ जिल्लाका १ जना र  बाग्लुङ जिल्लाका ३  जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे पुष्टि गरेकाे हाे ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९८८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button