गण्डकीसमाचार

गण्डकी प्रदेशमा ५ जनामा नयाँ भेरियन्ट फेला परेकाे पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button