गण्डकी खबर । गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
मृतकहरु मध्ये ३ जनाकाे पाेखराका अस्पतालहरुमा, १ जनाकाे चितवनकाे अस्पताल र २ जनाकाे नवलपुरका अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, पर्वत जिल्लाका १ जना र नवलपुर
जिल्लाका ३ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १४ पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः