गण्डकी खबर । गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
मृतकहरु मध्ये २ जनाकाे पाेखराका अस्पतालहरुमा र १ जनाकाे चितवनकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
मृत्यु हुनेहरुमा कास्की जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार २० पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः