गण्डकीसमाचार

संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री शीतलनिवासमा

गण्डकी खबर ।     संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुग्नुभएको हो ।

सरकारले सिफारिस गरेअनुसार नै राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button