नेपालमा २४ घण्टामा थप ३०३ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२५ जनाको पिसिआर परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना…