पूर्वराष्ट्रपति ट्रम्प अझै पनि कोरियाली तानाशाह किमसँगको सम्पर्कमा हुन्छन्
न्युयोर्क, २८ माघ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी…