अटो रिक्सा चालक ः कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा
गण्डकी खबर । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो ।
त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल…