न्यु डायमन्ड भलिबल च्याम्पियसिपको फाइनलमा, एपिएफलाई हरायो
डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको…