leading news portal from gandaki
Browsing Category

मुख्य खबर

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पहिलोपटक प्रतिनिधि सभा बैठक बोलाउने विषयमा छलफल भएको छ । बिहीबार साँझ भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास पुगेका…

नेकपा आधिकारिताको फैसला फागुन २० मा हुने

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएका…

पोखरा वसुन्धरा पार्कमा अन्दाजी २०-२२ वर्षका युवक मृत फेला

पोखरामा बिहीबार बिहान एक युवा मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका – ६ स्थित वसुन्धरा पार्कमा अन्दाजी २०-२२ वर्षका युवक बिहान ६:५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले…

प्रचण्ड-माधव समूह स्वार्थबाट लपेटिएका मान्छे हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनी टिप्पणी गर्नुभएको छ । पुष्कपमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले हिजो चितवनमा ‘मुह मिठा’…

प्रतिनिधिसभा विघटन यी पाँच कारणले असंवैधानिक ठहर गर्दै,पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश…

सर्वाेच्चद्वारा प्रतिनिधि सभा पुर्नस्थापना गर्ने फैसला

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक…

पोखरामा आफ्नै बुवाको हत्याको आरोपमा ३४ वर्षीय छोरा पक्राउ

कास्की । आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउँदुर स्थायी घरभई हाल पोखरा-३२ महकुना बस्ने ५८ वर्षीय जुमबहादुर कामीको हत्या आरोपमा उनकै छोरा ३४ वर्षीय…

सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले आज…

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ: प्रधानमन्त्री

कञ्चनपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास…

प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा किन बोलाए

काठमाडौं, १० फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सर्वोच्च अदालतमा डाके । जबराले बोलाएपछि दिउँसो थापा सर्वोच्च अदालतमा पुगेर जबरालाई भेटे । दुवैबीच एक घन्टाभन्दा बढी समय भेट भयो । विश्वस्त…