हिरासतबाट भागे ६ थुनुवा
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएका छन् ।
मध्यराति करिब २ बजेतिर उनीहरुले हिरासतकक्ष फोडेर भागेको प्रहरीले जनाएको छ । फरार हुनेमध्ये दुई अवैध हातहतियार, दुई लागुऔषध र दुई सार्वजनिक अपराध कसुरमा पक्राउ…