गण्डकीसमाचार

नेपालले उचाल्यो ‘थ्रि नेसन्स कप’ को उपाधि

नेपालले ३७ वर्षपछि घरेलु मैदान दशरथ रंगशालामा थ्रि नेसन्स कपको उपाधि उचालेको छ ।

बंगलादेशलाई नेपालले २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

नेपालका लागि १८ औँ मिनेटमा सञ्जोग राई र खेलको ४१ औँ मिनेटमा नेपालको तर्फबाट विशाल राईले गोल थप्दै नेपाललाई उपाधि दिलाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button