leading news portal from gandaki
Browsing Category

खेलकुद

पोखरा रङ्गशालामा आज नेपाल रोड रेसिङ च्याम्पियनसिप हुँदै

पोखरा रङ्गशालामा आजदेखि नेपाल रोड रेसिङ च्याम्पियनसिप हुँदैछ । आज र भोलि गरि दुई दिनसम्म आयोजना हुने बाइक रेस प्रतियोगितामा देशभरिबाट प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगिताअन्तर्गत आज पहिलो दिन क्वालिफाइङ रेस हुने आयोजकले जनाएको छ ।…

युएईसँग भिडदै नेपाल, शीर्ष तीनमा पर्न जित्नै पर्ने दवाव

काठमाडाै, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ । त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । लिगका शीर्ष तीन टिमले मात्र…

युएईमाथि नेपालको फराकिलो जीत

युएईलाई एक सय ७७ रनले पराजित गर्दै नेपाल लिगको चौथो स्थानमा उक्लेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा आज भएको खेलमा ललित राजवंशीले ५ विकेटले लिएसँगै नेपालले सहज जीत हासिल गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको…

डिफेन्डिङ च्याम्पियन अनिस थापा मगरले जिते कोल्मा बहाकोट क्रस कन्ट्री दौडको उपाधि

डिफेन्डिङ च्याम्पियन भारतीय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका छन् । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.के.को मुख्य प्रायोजन तथा स्याङ्जा…

च्याम्पियन्स लिग : पिएसजी बाहिरियो, बायर्न र एसी मिलान क्वाटरमा

च्याम्पियन्स लिग अन्तर्गत गए रातिका खेलबाट बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पिएसजीलाई घरेलु मैदानमा २-० गोलअन्तरले हराउँदै क्वाटरमा स्थान पक्का गरेको हो । बायर्नको जीतमा सर्जी…

नेपालले युएईलाई ४२ रनले हरायो, अङ्कतालिकामा पनि उछिन्यो

आइसीसी विश्वकप डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई ४२ रनले हराएको छ । दुबई इन्टरनेसनल स्टेडियम भएको खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो । सिरिज अन्तर्गत यस अघिका हरेक खेलमा टस जितेर फिल्डिङ गरेको टोलीले पहिलोपटक…

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेसनल स्टेडियम ११:४५ देखि शुरु हुने खेलमा नेपालले ब्याटिङ गर्न लागेको हो । सिरिज अन्तर्गत यस अघिका हरेक खेलमा टस…

स्याङ्जाको कोल्मामा तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने

स्याङ्जाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ । स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल…

सन्दीप र आसिफको उत्कृष्ट ब्याटिङमा पपुवा न्यूगिनीमाथि नेपालको जीत

आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीलाई नेपाललाई तीन विकेटले हराएको छ । आसिफ सेख र सन्दीप लामिछानेले उत्कृष्ट साझेदारी गरेसँगै नेपालले आज जित्नैपर्ने खेलमा सफलता हासिल गरेको हो । टस हारेर ब्याटिङमा…

मेसीले विश्वकप विजयी टिमका सदस्य र स्टाफलाई दिए ३५ आइफोन १४ प्रो

अर्जेन्टिना स्टार फुटबलर लियोनेल मेसीले विश्वकप विजेता आफ्नो टोलीका खेलाडी र स्टाफ गरि ३५ जनालाई सुनको ब्याककभर भएको आइफोन १४ प्रो उपहार दिएका छन् । उनले उपहार दिएका हरेक आइफोनमा नाम, नम्बर, अर्जेन्टिनी फुटबल एसोसिएसनको लोगो र उत्पादन…