इमर्जिङ नेपालले पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्ने
गण्डकी खबर । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।…