गण्डकीसमाचार

आज १ सय २८ कोरोना संक्रमित थप

काठमाडौं, २१ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय २८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button